विचार/ब्लग

असंलग्न कूटनीतिले थलिएको सेना

सांसद स्वर्णिम वाग्ले र विमला राई (पौड्याल) ले नेपाली सेनाको संख्या कटौतीबारे अभिव्यक्ति दिएपछि यसले बहसलाई सघन बनाएको छ । कतिपयले यसलाई पूर्वाग्रही र सेनाको मनोबल गिराउने तथा कुत्सित स्वार्थले प्रेरित भनेका छन् भने...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रण गर्ने अबको विकल्प नागरिक आन्दोलन

नेपालमा वर्तमान सरकारको भ्रष्टाचारविरोधी प्रयासले निष्पक्ष रूपमा जनभावनाअनुरूप सुशासन दिने गरी काम गर्छ कि भन्ने झिनो आशा पलाएको छ । यस्तो अवस्थामा सरकारलाई सहयोग गर्नुको सट्टा आफ्नो फाइल पो खोलिने हो कि भन्ने डरले...

पुरा पढ्नुहोस
म लड्दै, उठ्दै र धूलो टकटक्याउँदै अघि बढेको मानिस

असफल भइन्छ भनेर कुनै काम नगर्ने हो भने त्यो काममा सफलता पाउने सम्भावना बिलकुलै रहँदैन । हिँड्दै गरेको मानिस लडेपछि नै उसलाई प्राप्त अनुभवका कारण पुनः नलड्ने बन्छ । ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’...

पुरा पढ्नुहोस
विलयको संघारमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षणः

सामाजिक परीक्षण (Social Audit) जवाफदेहिता प्रबद्र्धन गर्नका लागि प्रयोग गरिने सामाजिक जवाफदेहिताको एक महत्वपूर्ण औजार हो । यसको प्रयोगबाट कुनै पनि निकायको सामाजिक, आर्थिक र नैतिक कार्यसम्पादनको अवस्थाको मापन गर्ने, प्रतिवेदन गर्ने र सुधारका...

पुरा पढ्नुहोस
बेलायतका अस्पतालमा नेपाली नर्स

चर्को घाममा बालुवा तातिन्छ विगत सम्झी झनै मन आत्तिन्छ मरुभूमिमा एक्लो भा’को छु गायक रामजी खाणको स्वरमा बेरिएका यी शब्दभित्र शायद सबै प्रवासी नेपाली श्रमिकको व्यथा लुकेको छ । गीतले बोलेझैँ अरबको चर्को घाममा बालुवासँग खेल्नु उनीहरूको...

पुरा पढ्नुहोस
कृषक, कृषि र अख्तियार

भनिन्छ नेपाल एक कृषि प्रदान मुलुक हो । यो एउटा अति सुन्दर र राम्रो कथन हो । हुनपनि खासमा धेरैजसो नेपालीको पेशा कृषि नै थियो, छ । तर कृषिका क्षेत्रमा उल्लेख्य परिवर्तन त कुरै...

पुरा पढ्नुहोस
८८ वर्षीय ‘लाहुरे बा’ भन्छन् भाषा बिगार्नेले सबै सत्यनाश बनाउँछ

नाम जंगबहादुर शाह । उमेर ८८ । भारतीय सेनाबाट रिटायर्ड । तर, नेपाली, अंग्रेजी, संस्कृत, हिन्दी र उर्दू भाषाका ज्ञाता । यो उमेरमा पनि निर्धक्क हिँड्ने, खाने, योगा गर्ने र दैनिक ८ देखि १२...

पुरा पढ्नुहोस
दैलेखमा ओ.सि.एम.सी.को अवस्था

दैलेख जिल्ला अस्पतालको गेट नजिकै रहेको भवनमा ओ.सि.एम.सी. स्थापित छ । ओ.सि.एम.सी. प्रारुप (One step crisis management center) एकद्धार संकट व्यवस्थापन केन्द्र हो । यसले एउटै ठाउँबाट धेरै सेवाहरु उपलव्ध गराउने गर्छ । सेवाग्राहीलाई...

पुरा पढ्नुहोस
क्यान्सरग्रस्त युवाजस्तै पृथ्वी !

अहिलेकै गतिमा कार्बन उत्सर्जन र प्रदूषण हुने हो भने सन् २०७० सम्ममा आउने परिवर्तन । अहिले यो तस्बिरमा गाढा कालो पोतिएको सहारा मरूभूमिको सानो ठाउँमा मात्र वार्षिक औसत तापक्रम २९ डिग्री सेल्सियसभन्दा बढी हुन्छ...

पुरा पढ्नुहोस
कर्मचारीतन्त्रको कुरूप तस्बिर

सयौँ कर्मचारीले भ्रष्टाचार मुद्दाको सामना गरिरहेका छन्, अख्तियारमा उजुरीका चाङ छन्, कर्मचारीतन्त्र व्यावसायिक नभएको, अति राजनीतिले चेन अफ कमान्ड ध्वस्त भएको आरोप छ केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भइसकेको झन्डै डेढ सय...

पुरा पढ्नुहोस